नियम १६९
समिति गठन गर्न सकिने
प्रतिनिधि सभाको नियमित कार्यमा सहयोग पु¥याउन प्रतिनिधि सभा अन्तर्गत विषयगत समिति र विशेष समिति गठन गर्न सकिनेछ ।